Select Language:


Log In Email

Notice & Events

पुनः परीक्षा हुने सम्बन्धि अत्यन्त जरुरी सूचना

2080/12/15


पुनः परीक्षा हुने सम्बन्धि अत्यन्त जरुरी सूचना
अछाम बहुमुखी क्याम्पस, मंगलसेन केन्द्रबाट २०८० वैशाख ८ गते सञ्चालन भएको वि।एड। प्रथम वर्ष अन्र्तगत शिक्षाको आधार९४१२ ९ँयगलमबतष्यल या भ्मगअबतष्यल९द्धज्ञद्द० विषयको परीक्षा पुनः सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट निर्देशन भइ आएकोले यस परीक्षा केन्द्रबाट परीक्षामा सम्मिलित भएका अछाम बहुमुखी क्याम्पसका नियमित विद्यार्थीहरुले मिति २०८० चैत २१ गते बिहान ७ बजेबाट सञ्चालन हुने पुनः सोही विषयको परीक्षामा सहभागीका लागि अवगत गराइन्छ । यस अछाम बहुमुखी क्याम्पसको सूचनापाटी, वेवसाइट र फेसबुक पेजबाट पनि थप जानकारी लिन सक्नुहुनेछ । यस सूचना बाहेक थप जानकारी आवश्यक भएमा अछाम ९८५८४८८४५९/९८४८५८६३००/९८४८५५४१९९ वा ९८६८५५६०५७ सम्पर्क गर्न सक्नुहुनेछ ।  

छत्र बहादुर विष्ट 
क्याम्पस प्रमुख 
अछाम बहुमुखी क्याम्पस, मंगलसेन, अछाम

Back to top